विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ९:१० अपराह्न
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयक विधेयक जारी गरेर शिक्षकहरूको घरमै पठाउने बताएका छन् ।शिक्षक महासंघ सहमति भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले ऐन अब शिक्षकहरूको घरमै पुर्याउने बताएका हुन् । ’तपाईहरू ऐन