महासंघ बैठकमा विवाद भएपछि विद्यालय कर्मचारी आन्तरिक छलफलमा जुटे
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:५३ अपराह्न
काठमाडौँ । नेपाल शिक्षक महासंघको बैठकमा विवाद भएपछि विद्यालय कर्मचारीहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग ९ बुँदे सहमतिपछि महासंघले आज बैठक आह्वान गरेको थियो । त्यहिबेला सरकारसँग भएको सहमतिबाट असन्तुष्ट पक्षले बैठक हलमै विवाद