विद्यालय कर्मचारीले छुट्टै आन्दोलन घोषणा गर्ने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:४६ अपराह्न
काठमाडौँ । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । सो सहमति आफूहरूलाई मान्य नहुने बताउँदै कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका हुन् । सरकार र शिक्षक महासंघबिच