सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ८:३४ अपराह्न
काठमाडौँ । नेपालकै पहिलो एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) प्लेटिनम स्वीकृत संस्था सीड फाइनान्सियल एकेडेमीले काठमाडौंको मेरियट होटलमा एक समारोहका साथ ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ।
समारोहमा एसीसीएको अध्ययन सफलतापूर्वक सम्पन्न गरेका ४७ जना विद्यार्थीहरूलाई