पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ७:५२ पूर्वाह्न
जनकपुरधाम । धनुषाका पाँच स्थानीय तहका पिछिडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । ‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो । विदेह, सहिद, कमला, सबैला