सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ६:११ पूर्वाह्न
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानलाई पछिपार्दै नापोली शीर्ष स्थानमा उक्लिएको छ । टोरिनोलाई २-० ले हराउँदै नापोलीले लामो समय शीर्ष स्थान कब्जा गरेर बसेको इन्टरलाई पछि पारेको हो । इन्टर भने आफ्नो ३४ औं खेलमा