काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
Your ads here755 X 100

•
Byरासस
•
शनिबार, १३ बैशाख २०८२, ११:०४ अपराह्न
काभ्रेपलाञ्चोक । यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् ।
बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक