माहिरा खानसहित कयौँ पाकिस्तानी कलाकार र उनीहरुका खाता भारतमा प्रतिबन्धित
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, १२:१२ अपराह्न
नयाँ दिल्ली । पछिल्लो समयमा भारतमा पाकिस्तानी ड्रामा निकै लोकप्रिय छन् । कयौँ भारतीयहरूले पाकिस्तानी नाटकहरू हेर्न मन त पराउँछन् नै सामाजिक सञ्जालमा पनि पाकिस्तानी कलाकारहरूलाई पछ्याउने गरेका छन् । तर, ती फ्यानहरूका लागि नराम्रो