बीपीपथमा शेखर
Your ads here755 X 100

•
Byलोकराज अवस्थी
•
आइतबार, १४ बैशाख २०८२, ११:३४ पूर्वाह्न
नेपाली कांग्रेसको वैचारिक आधार बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद हो, जसले तत्कालीन समाजलाई परिवर्तनका लागि नयाँ मार्गदर्शन गरेको थियो । नेपाली कांग्रेसको अगुवाइमा बीपी कोइरालाले स्वतन्त्रता र सम्पन्नताका लागि समाज रूपान्तरको अभियानको थालनी गरेका थिए ।