दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ७:२७ पूर्वाह्न
वासिङ्टन डीसी । अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ। घटनामा ११ जना घाइते भएको बताइएको छ।
अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको