बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ५:१६ अपराह्न
मनाङ । नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ ।
गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु २६ लाखको