रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू
Your ads here755 X 100

•
Byसुवास श्रेष्ठ
•
बुधबार, १७ बैशाख २०८२, १:५१ अपराह्न
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको दुई पार्टीबिचको एकता कार्यक्रम बिथोलिए पछि उनीहरूले नाराबाजी गरिरहेका हुन्