आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ९:२६ अपराह्न
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा छोराले वुबालाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट ५९ वर्षीय कान्छाराम थिङ घाइते भएका छन् । बुधबार