दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, २:४६ अपराह्न
सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएको घोषणा गरेका हुन् । अर्को महिना हुने राष्ट्रपति चुनावमा हानले भाग लिने खबरहरू आइरहेका बेला उनले यो कदम चालेका