वीरगञ्जमा अवैध प्रवेश रोक्न ‘स्पेसल डग’ परिचालन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:०८ अपराह्न
वीरगगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ । भारतले पाकिस्तानी र बङ्गलादेशी नागरिकलाई देश छोड्न आदेश दिएपछि नेपालको मुख्य प्रवेशद्वारमा सुरक्षा सतर्कता बढाइएको हो ।
छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने