‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १२:१३ अपराह्न
काठमाडौँ । मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान गायक सुजन चापागाईंले तताए । ‘लजाएर एक्लै किन बसेकी मायालु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेका उनले करिब ३ घण्टा साङ्गीतिक महोल बनाए ।
करिब दुई वर्षपछि लाइभ कन्सर्टमा फर्किएका