‘ऊनको स्वीटर साँझ’मा सुजनले दिए प्रस्तुति
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ११:०८ पूर्वाह्न
काठमाडौँ । वैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’का कलाकारहरू प्रचार–प्रसारमा होमिएका छन् ।
जसअनुसार पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानीय हल्लनचोकमा