आइतबार बन्यो आईपीएलको रेकर्ड तोडिने दिन
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ११:०३ पूर्वाह्न
नयाँ दिल्ली । आइतबार राति आईपीएलमा थुप्रै खेलाडीहरूले धेरै राम्रो प्रदर्शन गर्दै धेरै रेकर्डहरू बनाए । पहिलो खेलमा मुम्बई इन्डियन्स र त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरुले ठुलो जित हासिल गरे।
मुम्बईले लगातार पाँचौँ खेल जित्दा, बेंगलुरुले विपक्षीको घरेलु