रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:५५ अपराह्न
काठमाडौँ । रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर रेशम चौधरीलाई रिहा गर्न भनेको हो । रेशम