फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ४:११ अपराह्न
पेरिस । फ्रान्सको एक मस्जिदमा एक युवकको हत्याका सन्दिग्धले इटलीका प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । फ्रान्सको दक्षिणमा रहेको ला ग्रान्डे कोम्बे सहरको एक मस्जिदमा शुक्रबार आरोपीले एक युवकको हत्या गरेका थिए । आरोपीले आक्रमणको घटना आफ्नो