शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ५:४५ अपराह्न
काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र सरकारबिचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो । शिक्षक महासङ्घले राखेका अधिकांश मागहरू सरकारले सहमति जनाएको छ । विद्यालय