आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:४२ अपराह्न
काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो ।
सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको