२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
Your ads here755 X 100

•
Byसुवास श्रेष्ठ
•
मङ्गलबार, १६ बैशाख २०८२, १:२३ अपराह्न
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन २८ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर