शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ७:०४ पूर्वाह्न
काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी रहेको छ। यद्यपि आइतबार भएको आन्दोलनमा झडप भएको थियो । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको विरोध गरेका छन्