बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:०१ अपराह्न
काठमाडौँ । बालबालिकाको मानसिक विकासमा सकारात्मक सोचको महत्व उल्लेख गर्दै शिक्षक तथा अभिभावकहरूले बालबालिकामा नकारात्मकता नभरी उज्ज्वल भविष्य निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
नागार्जुन नगरपालिका–५ स्थित सीतापाइमा रहेको इलेन मेमोरियल स्कुलले १४औं अभिभावक दिवस कार्यक्रममा