कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ३:३९ अपराह्न
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँग मिलेर प्रविधिमैत्री संगीतसम्बन्धी पाठ्यक्रम बनाउने भएको छ । कला र संगीतलाई समेत प्रविधिमैत्री बनाउन भन्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोडेर पाठ्यक्रम बनाउन लागेको हो