सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ४:०८ अपराह्न
हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन्