टेस्लामा मस्कलाई सीईओबाट हटाउने प्रक्रिया सुरु
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, १२:०२ अपराह्न
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सञ्चालक समितिका सदस्यहरूले सीईओ एलन मस्कको ठाउँमा नयाँ सीईओ छान्ने प्रक्रिया सुरु गरेका छन् । मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी दक्षता विभाग (डज)को प्रमुख बनेयता कम्पनीको