डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १७ बैशाख २०८२, ५:१४ पूर्वाह्न
काठमाडौ. । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपियन युरो