केही घण्टाकै अन्तरमा चुँडियो इतिहास रच्ने दुई हस्तीको सपना
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, २:०७ अपराह्न
काठमाडौँ । समकालीन विश्व फुटबलका दुई महान् खेलाडी हुन्, अर्जेन्टिनी ‘आइकन’ लियोनल मेस्सी र पोर्चुगिज ‘स्टार’ क्रिस्टियानो रोनाल्डो । वर्तमान विश्व फुटबलका थुप्रै कीर्तिमान यी दुई महान् खेलाडीको नामसँग जोडिएका छन् ।
त्यसैले अहिले पनि विश्व