‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, १२:१५ अपराह्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कार्कीले सरकारको आलोचना गरेकी हुन् ।
उनले आइतबारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर