प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ७:२८ पूर्वाह्न
काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ४ वटा सम्भावित सूची तय गरेको छ । पहिलो कार्यसूचीमा विषयगत समितिमा