धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
Your ads here755 X 100

•
Byकल्पना घिमिरे
•
बिहीबार, १८ बैशाख २०८२, ७:१८ पूर्वाह्न
काठमाडौँ । नेपाल आयल निगमले सुदूरपश्चिमस्थित धनगढी प्रादेशिक डिपो सार्ने विषय अहिले सेलाएको छ । यसअघि गोदावरीमा डिपो सार्ने घोषण गरिए पनि कहाँ सार्ने टुङ्गो लाग्न सकेको छैन ।
‘गोदावरीमा सार्ने त भनिएको थियो । तर त्यहाँ