यी चार ठाउँमा ट्र्याक खन्दै छ नेपाली सेना
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:१५ अपराह्न
काठमाडौँ । नेपाली सेनाले चार वटा ठाउँमा सडक विस्तारको लागि ट्र्याक निर्माण कार्य गर्दै छ । सेनाले ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाको किमाथांका र हुम्लाको सिमकोट जोड्ने सडक बनाउँदै छ । उता, हुम्लाको खार्पुनाथलाई सडक सञ्जालसँग जोड्ने