एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ११:३४ पूर्वाह्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मुद्दा लगातार चौथो दिन पेसीमा चढेको छ । एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीले परराष्ट्र मन्त्रालयलगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दा लगातार चौथो दिन बुधबार पेसीमा चढेको हो। उक्त