तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ११:४९ पूर्वाह्न
काठमाडौँ । राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताएका छन् । विसं २०४६ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका हाल कांग्रेस केन्द्रीय सदस्य