मनीष झाले रोपेको ‘स्वार्थको द्वन्द्व’को बीउले लेखा समितिमा लफडा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:१२ अपराह्न
काठमाडौँ । रास्वपा सांसद मनीष झाले करिब डेढ महिनाअघि उठाएको ‘स्वार्थको द्वन्द्व’को विषयले सार्वजनिक लेखा समितिमा लफडा मच्चिएको छ । आइबार बसेको समितिको बैठकमा पोखरा र भैरहवा विमानस्थलसम्बन्धी छलफलका क्रममा यस्तो अवस्था सिर्जना भएको हो ।