राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:२३ अपराह्न
हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले निर्दलीय व्यवस्थाका पक्षधरहरूले राजनीतिक दलहरू खत्तम भन्ने भाष्य स्थापित गर्ने कोसिस गरिरहेको बताएका छन् । ‘दलहरूका विकल्प हुन्छन्, निर्विकल्प छैनन्’ यसैले सबै गलत भन्ने भाष्यबाट मुलुकलाई बचाएर