एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:३१ अपराह्न
काठमाडौँ । एलओडी क्लबका निर्देशक भुपेन शमशेर कुँवरले अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई बजारीकरण गर्ने गरी काम अगाडि बढिरहेको बताएका छन् ।
सोमबार साँझ क्लबमा आयोजित अन्तर्क्रियामा उनले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको क्लब भएकाले अन्तर्राष्ट्रिय बजारमा क्लबलाई लैजाने योजना