यी हुन् कलेजो बिगार्ने ६ कुरा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ५:१३ अपराह्न
काठमाडौँ । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो । यसले पाचनमा मद्दत गर्ने, विषाक्त पदार्थहरू हटाउने र ऊर्जा भण्डारण गर्ने जस्ता धेरै महत्त्वपूर्ण प्रक्रियाहरूमा प्रमुख भूमिका खेल्छ ।
सामान्यतया, खराब खाने बानीलाई कलेजो स्वास्थ्यको