जोखिम मोलेर यसरी काम गर्दैछन् फलामजन्य उद्योगका मजदुर
Your ads here755 X 100

•
Byशारदा पोखरेल
•
बिहीबार, १८ बैशाख २०८२, ३:०६ अपराह्न
बारा । कलैया उपमहानगरपालिका–१५, खमुवाका भरोसप्रसाद यादव अशोक स्टिल प्रा.लि.मा मजदुरी गर्दछन् । यादवले १० वर्षदेखि दैनिक १२ घण्टा भट्टीमा कवाडी गलाउने काम गर्दै आएका छन् ।
‘भट्टीमा धेरै खतरावाला काम छ, लगातार १२ घण्टा काम