यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ७:०० पूर्वाह्न
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ४०,