ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:५४ अपराह्न
काठमाडौँ । चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले कन्सर्ट गरेको थियो