सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
Your ads here755 X 100

•
Byकृष्णसिंह धामी
•
बुधबार, १७ बैशाख २०८२, ११:२४ अपराह्न
काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबिच ९ बुँदे सहमति भएको छ । ९ बुँदे सहमति भएसँगै नेपाल शिक्षक महासङ्घले शैक्षिक हड्ताल तथा सडक आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
यो सहमतिलाई सरकारले ऐतिहासिक भनेको छ