परिवारको भविष्य खोज्नेहरु...
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, २:५२ अपराह्न
पर्सा । वीरगञ्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पुर्याउनको लागि भ्याइनभ्याई हुने गथ्र्याे । त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई