प्रहरीसँगको झडपपछि सडक आन्दोलनमा झनै थपिए शिक्षक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:४२ अपराह्न
काठमाडौँ । शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् । आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरू गत चैत २७ गतेदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन्