स्वीडेनमा गोली हानेर तीन जनाको हत्या
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, १२:०१ अपराह्न
स्टकहोम । स्वीडेनको उपसाला सहरमा गोली लागेर तीन जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । गोलीबारी सहरको मध्यमा रहेको वाक्सला स्क्वेयर नजिकै रहेको कपाल काट्ने सैलुनमा भएको हो । गोली प्रहार गर्ने व्यक्ति स्कूटर