नोटिफाई नेपालLoading...



देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको मौसमविद्ले बताएका छन्।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उक्त प्रणाली पूर्व सर्ने क्रममा रहेको र आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।







१३ बैशाख , २,०८३