आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १७ बैशाख २०८२, ५:२१ पूर्वाह्न
काठमाडौं । आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो