आज काममा सुरक्षा र स्वास्थ्यका लागि दिवस
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ९:२० पूर्वाह्न
काठमाडौँ । आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस मनाइँदैछ । सन् २००३ मा विश्व